गाैमुल खबर डटकम मङ्गलबार १०, चैत २०८२ ०९:१८

गौमुलमा जीवन उपयोगि तालिम सञ्चालन

गाैमुल खबर गाैमुल खबर
मिनेट अगाडी
गौमुलमा जीवन उपयोगि तालिम सञ्चालन

चैत्र १३ गतेसम्म सञ्चालन हुने जीवन उपयोगि तालिममको सहजीकरण लाल बहादुर ओलीले गर्नुभएको छ । तालिममा युवाहरूले समस्या समाधान, निर्णय लिने क्षमता तथा संवेग नियन्त्रण लगायत जीवन उपयोगी र प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता तथा सिप, मानसिकता र रोजगारीका बारेमा प्रशिक्षण गराईने भएको छ ।

बाजुरामा क्षयरोगको बढ्दो चुनौती : पाँच वर्षमा १८ जनाको मृत्यु, नियन्त्रणमा चुनौती

गाैमुल खबर गाैमुल खबर
३ घण्टा अगाडी

बाजुरामा पछिल्लो पाँच वर्षमा क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ। विश्व क्षयरोग दिवस (मार्च २४) को अवसरमा स्वास्थ्य कार्यालय बाजुराले आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिइएको हो।

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, बालुवाटारबाट सामान सारियो

गाैमुल खबर गाैमुल खबर
३ घण्टा अगाडी
सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, बालुवाटारबाट सामान सारियो

प्रधानमन्त्री सुशीला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्ती लिने र त्यही दिन शपथ समेत गर्ने तयारी छ ।

न्यु राेकाया ट्रेडर्स ।

ताजा समाचार

राजनीति

देश, प्रदेश

गौमुलमा जीवन उपयोगि तालिम सञ्चालन

चैत्र १३ गतेसम्म सञ्चालन हुने जीवन उपयोगि तालिममको सहजीकरण लाल बहादुर ओलीले गर्नुभएको छ । तालिममा युवाहरूले समस्या समाधान, निर्णय लिने क्षमता तथा संवेग नियन्त्रण लगायत जीवन उपयोगी र प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता तथा सिप, मानसिकता र रोजगारीका बारेमा प्रशिक्षण गराईने भएको छ ।

अन्तर्वार्ता

मनोरञ्जन